५ हजार ४ सय ४४ पदका लागि नेपाल प्रहरीमा जागिर खुल्यो

Jan 30, 2016

नेपाल प्रहरीले नयाँ भर्ना खुलाएको छ। ५ हजार ४ सय ४४ पदका लागि नयाँ भर्ना खुलाएको मानव स्रोत विकास तथा भर्ना छनौट शालाले जनाएको छ।
खुल्लातर्फ २९३४ जना, मधेसीबाट ६७२, महिला ४८०,दलित ३६०, पिछडिएको क्षेत्रबाट १२१, अमर र अशक्त प्रहरी परिवारबाट १०९, आदिवासी जनजातिबाट ६६८ जनाका लागि भर्ना खुलाईएको प्रहरीले जनाएको छ।
दरखास्त आब्हान दिनेले उपत्यकाका ३ वटै प्रहरी परिसर र क्षेत्रिय कार्यालयबाट दिन सक्नेछन् ।

नेपाल प्रहरीले नयाँ भर्ना खुलाएको छ। ५ हजार सय ४४ पदका लागि नयाँ भर्ना खुलाएको मानव स्रोत विकास तथा भर्ना छनौट शालाले जनाएको छ।
खुल्लातर्फ २९३४ जना, मधेसीबाट ६७२, महिला ४८०,दलित ३६०, पिछडिएको क्षेत्रबाट १२१, अमर र अशक्त प्रहरी परिवारबाट १०९, आदिवासी जनजातिबाट ६६८ जनाका लागि भर्ना खुलाईएको प्रहरीले जनाएको छ।
दरखास्त आब्हान दिनेले उपत्यकाका ३ वटै प्रहरी परिसर र क्षेत्रिय कार्यालयबाट दिन सक्नेछन् ।

Loading Comments...

Submit your comments