Hot Jobs


29 February
00
हाइड्रो पावरमा रोजगारिको अवसर्, तलब १५००० देखी ४०००० भन्दा माथि

हाइड्रो पावरमा रोजगारिको अवसर्, तलब १५००० देखी ४०००० भन्दा माथि

एक प्रतिष्ठित हाइड्रो पावरको लागी बिभिन्न रिक्त पदको लागि आबेदन खुलेको छ । 
१) फरन्ट डेक्स (महिला)
तलब्: १५०००-२००००
स्नतक उत्तीर्ण
अनुभव्: २ बर्ष 

२) कार्यकारी सहायक (एम डी रिपोर्टिङ) (महिला)
तलब : २००००-२५०००
स्नातक उत्तीर्ण
अनुभव: ३ वर्ष 

Continue Reading
28 February
00
एस एल सि सम्म पढेकालाई रोजगारिको अवसर्, १०,००० बेसिक तलब

एस एल सि सम्म पढेकालाई रोजगारिको अवसर्, १०,००० बेसिक तलब

यदि तपाइ आफ्नो शैछिक योगयताको कारणले गर्दा रोजगारी बाट बन्चित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । एक प्रतिस्ठित कम्पनिको लागी फाईबर टेकनिसिएन पद्को लागी रोजगारी खुलेको छ ।
तपाई सँग कुनै आनुभव छैन भने पनि तपाईंले यो काम गर्न सक्नुहुनेछ । कुनै पनि सर्भिस चार्ज बिना तपाईंले आबेदन दिन सक्नुहुनेछ । चार महिना काम गरेपछी तपाईले थप सेवा सुबिधा पाउनुहुनेछ ।

Continue Reading
25 February
00
फेरी अर्को बिमान दुर्घटना

फेरी अर्को बिमान दुर्घटना

१४ फागुन, काठमाडौं । एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना छन् ।विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले अनलाइनखबरसँग भने-बलपूर्वक अवतरण गर्ने क्रममा अगाडिको भाग खेतमा जोतिएको छ । त्यसले पाइलट र कोपाइलटको मृृत्यु भएको देखिन्छ ।’

नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा ११ जना थिए । विमान १२ बजेर २७ मिनेटमा नै सम्पर्कविच्छेद भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्थामा गम्भीर छ ।

Continue Reading
22 February
00
कुमारी जब  Nepal’s No 1 job portal

कुमारी जब Nepal’s No 1 job portal

कुनै पनि संस्था अगाडी आउनलाई त्यो संस्था को मिहनेत र बिस्वसनियता मा भर पर्छ। बिस्वसनियता त्यो बेला मात्र बढ्छ जब त्यो संस्था संग जोडिएका मानिसहरुले त्यसबाट लाभ पाउछन ।छोटो समयमै  कडा मिहनेतले आम मानिसहरुमाझ आफ्नो बिस्वसनियता देखाउदै अघि बढेको संस्था कुमारी जब हो। सन् २०१४ मा संस्थापना भएको संस्था कुमारी जबले रोजगारदाता र रोजगारी खोज्ने लाई भेट गराउने काम गर्छ । यो संस्थामा हाल ६७० भन्दा बढी रोजगारदाता छन्  भने प्रत्तेक  दिन १० हजार भन्दा बढी रोजगारी खोज्ने मानिसहरु छन् जस मध्ये २०० जना भन्दा बढीले प्रतक्ष उठाउछन र अप्रत्क्ष रुपमा यसको लाभ उठाउनेको शंख्या झन् धेरै छन् ।

Continue Reading
20 February
00
Industrial Engineer

Industrial Engineer

A well-known company located at Dhumbarai is seeking an experienced Industrial Engineer.  so the interested candidate candidates can apply for the post.

Responsible for determining most effective ways to create a product or service. Develops ways to increase productivity, maximize efficiency, and manage human capital more effectively.

Job Description:

1) Apply statistical methods and perform mathematical calculations to determine manufacturing processes, staff requirements, and production standards.

2) Coordinate quality control objectives and activities to resolve production problems, maximize product reliability, and minimize cost.

3) Confer with vendors, staff, and management personnel regarding purchases, procedures, product specifications, manufacturing capabilities, and project status.

4) Draft and design layout of equipment, materials, and workspace to illustrate maximum efficiency, using drafting tools and computer.

5) Review production schedules, engineering specifications, orders, and related information to obtain knowledge of manufacturing methods, procedures, and activities.

Continue Reading
20 February
00
५०१  जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर

५०१ जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर

नेपाल बिधुत प्राधिकरणमा रोजगरिको सुनौलो अवसर छ । आधिकृत स्तरमा ९६ जनाको लागि दर्खास्त दिनहुन आवहाँन छ । सहायक स्तर मिटर रिडिङ को लागि १९ जना, १२ पास भएकाले पनि दर्खास्त दिन पाउनेछन । लेखापालको लागी १९ जना र सुपरभाइजरको लागी ५० जनाको लागि रिक्त पद छ । त्यसैगरी सिनिएर हेभी इकुवेपमेन्ट अफिसर लागी १ जना, सिनिएर मिटर रिडरको लागी ७२ जना, सहायक लेखापालको लागी २४ जनाको पद रिक्त छ जसमा १२ पासले पनि दर्खास्त दिनसक्नुहुनेछ ।

Continue Reading
19 February
00
मलेसियामा १५ लाख कामदार लैजान बंगलादेशसँग सम्झौता

मलेसियामा १५ लाख कामदार लैजान बंगलादेशसँग सम्झौता

मलेसिया र बंगलादेशवीच १५ लाख बंगलादेशी कामदारलाई मलेसियामा रोजगारी दिने सम्झौता भएको छ ।
बंगलादेश भ्रमणमा रहेका मलेसियाली मानव संसाधनमन्त्री र बंगलादेशका श्रममन्त्रीवीच विहीबार ढाकामा सम्झौता भएको बंगलादेशी अनलाइन द स्टारले जनाएको छ ।

Continue Reading
18 February
00
सामरी उत्थान सेवामा रोजगारीको अबसर

सामरी उत्थान सेवामा रोजगारीको अबसर

सामरी उत्थान संस्था एक राष्ट्रिय गैरसरकारी संस्था हो जुन सन् २००८ बाट संचालन मा आएको हो । यो संस्थाले थिचोमिचो मा परेको र  पछाडी परेको वर्गको उत्थानको काम गर्दै आएको छ । एतीमात्र नभइ यो संस्थाले एच .आई .वि बाट संक्रमित, बेसहारा र अपांगको उत्थानको लागि पनि काम गर्दै आएको छ । 
समरी उत्थान संस्था समान, सरल र दिगो समाजको निर्माणमा स्थापना कालदेखिनै  सुरुवात देखिनै क्रियाशिल देखिन्छ । यो संस्था तत्काल को लागि दलित, नारी र निम्न वर्गको उत्थानको लागि क्रियाशील छ ।

 

Continue Reading
17 February
00
स्वर्ण विजेता फुटबल टोलीको भव्य स्वागत

स्वर्ण विजेता फुटबल टोलीको भव्य स्वागत

१२औं दक्षिण एशियाली खेलकुदको स्वर्ण बिजेता नेपाली फुटवल टोली काठमाडौं आइपुगेको छ ।
सागमा २३ बर्षपछि सागमा स्वर्ण जित्ने नेपाली खेलाडीलाई त्रिभवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भव्य स्वागत गरिएको छ । फुटवल टोलीका सदस्यहरुलाई स्वागत गर्न बिमानस्थलमा हजारौंको समर्थक पुगेका थिए ।
यसअघि झापामा नेपाली टोलीको भव्य स्वागत गरिएको थियो । नेपाली टोलीलाई काँकडभिट्टादेखि बिर्तामोड हुँदै भद्रपुरसम्म परिक्रमा गराइएको थियो ।

Continue Reading
16 February
00
आईएनजिओमा रोजगारिको आवसर

आईएनजिओमा रोजगारिको आवसर

नेपालमा बिगत केहि बर्ष देखी स्वास्थ छेत्रमा टेवा पुर्याउदै आएको एक बहुप्रतिस्थित गैर सहकारी संस्था सिबिएमले विभिन्न रिक्त पदको लागि दर्खास्त आवहान गरेको छ । नेपालमा १९८२ देखि CBM आँखा हेरविचार, कान हेरविचार, लोकोमोटर अशक्तता, पुनर्वास , शिक्षा , सामाजिक विकास गठन साथै, विभिन्न वकालत समूह र असक्षम व्यक्तिहरूको संगठन बीच नेटवर्किंगमा साझेदार को एक विविध मिश्रण समर्थन गर्दै आएको छ ।

Continue Reading
Showing 1 to 10 of 4 entries

Hot Jobs


Latest Blog Post

हाइड्रो पावरमा रोजगारिको अवसर्, तलब १५००० देखी ४०००० भन्दा माथि
29 Feb 2016

हाइड्रो पावरमा रोजगारिको अवसर्, तलब १५००० देखी ४०००० भन्दा माथि

एस एल सि सम्म पढेकालाई रोजगारिको अवसर्, १०,००० बेसिक तलब
28 Feb 2016

एस एल सि सम्म पढेकालाई रोजगारिको अवसर्, १०,००० बेसिक तलब

फेरी अर्को बिमान दुर्घटना
25 Feb 2016

फेरी अर्को बिमान दुर्घटना

कुमारी जब  Nepal’s No 1 job portal
22 Feb 2016

कुमारी जब Nepal’s No 1 job portal

Most Viewed Post

Vacancy Notice from UNHCR
01 Dec 2016

Vacancy Notice from UNHCR

Vacancy Announcement from US Embassy. US Mission, Nepal
30 Nov 2016

Vacancy Announcement from US Embassy. US Mission, Nepal

Vacancy at Saurya Airlines Pvt. Ltd.
29 Nov 2016

Vacancy at Saurya Airlines Pvt. Ltd.

Opportunity to work for Qatar Airways
29 Nov 2016

Opportunity to work for Qatar Airways